IME Life
Beema Board

आज बजार घट्दा यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ७ दशमलब २१ प्रतिशतले घट्दा २१३० दशमलब ७१ को बिन्दुमा कायम भएको छ । आज १ खर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार भएको छ । बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबिच हिमालयन डिष्टिलरीको ४ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी आज शेखर इन्स्योरेन्सको ३ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साथै एनआइसी एसिया बैंकको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण कावेलीको २ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS