Connect IPS
IME Life

सगरमाथा इन्स्योरेन्सको कम्प्लायन्स अफिसरमा भगवान व्यापक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यान्वयन अधिकृत (कम्प्लायन्स अफिसर) मा भगवान व्यापक गौंडेल नियुक्त भएका छन् ।

कम्पनीले जेठ १ गतेदेखि लागु हुनेगरी गौंडेललाई नियुक्त गरिएको जनाएको छ । गौंडेलको नियुक्तिसँगै उनलाई कम्पनीको संस्थागत सुशासन कायम गर्न र नियामक निकाययहरुमा समन्वयन गर्न जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS