Connect IPS
IME Life

सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन सेवा पुन सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अनलाइन आवेदन (आज जेठ १६) बाट पुन सुरु गर्ने भएको छ । विभागले आज बेलुकी ६ बजेदेखि औपचारीक रुपमा अनलाइन आवेदन औपचारीक रुपमा सुरु हुने जनाएको छ ।

विभागका अनुसार हालसम्म परेका अनलाइन आवेदनहरु रद्ध गरिएको छ । नयाँ सवारी चालक अनुमति पत्र लिन चाहने आवेदकले विभागको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

सवारी चालक अनुमति पत्रका लागि फारम भरेको लामो समयसम्म पालो कुर्नुपर्ने झन्झट भने कम हुने भएको छ । सरकारले आवेदन भरेको एक महिनाभित्रै लिखितसँगै प्रयोगात्मक परिक्षा समेत सकाउन विभागलाई निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS