Connect IPS
IME Life

बजार घट्दा यी हुन टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ५० दशमलव ३३ अंकले घटेर २,१७३ दशमलव ४४को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार ?पैयाँको शेयर कारोबार भएको छ । यस क्रममा सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । दुरसञ्चारको ४ करोड ९६ लाख ३८ हजार ?पैयाँको शेयर कारोबार भएको छ । यसैगरी अ?ण भ्याली हाइड्रोको ४ करोड ४१ लाख ?पैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड २३ लाख ?पैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एसिया बैंकको ४ करोड २ लाख ?पैयाँको शेयर कारोबार भएको छ । साथै आज नबिल बैंकको ३ करोड ९४ लाख ?पैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS