IME Life
Beema Board

स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनी मार्फत सञ्चालन गरिने, बोर्डलाई ७ अर्ब ५० करोड विनियोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत स्वास्थ्य बीमा बोर्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । बजेट मार्फत स्वास्थ्य बीमा बोर्डले दिने स्वास्थ्य सेवा सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै पाउने व्यवस्था गरिने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गरिने व्यवस्था मिलाइने शर्माले बताए । यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिने भएको छ ।

Prabhu
Crest

स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवस्यक तयारी गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS