Connect IPS
IME Life

कृषि बीमाको ८० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने, ७६ करोड रुपैयाँ विनियोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने व्यवस्थालाई निरन्तरता दिएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा तत्कालिन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ७५ प्रतिशतबाट ५० प्रतिशतमा झारेका थिए । बजेटलाई संशोधन गर्ने क्रममा शर्माले ५० प्रतिशतलाई ८० प्रतिशत पुर्याइदिएका थिए । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Prabhu
Crest

शर्माले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको बताएका छन्। बजेटले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्टाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS