काठमाडौं । आगामी तीन वर्षभित्र भूमिहिन नेपाली नागरिकले आवास पाउने भएका छन् । आर्थिक वर्ष २०७९/ ०८० को बजेट घोषणाको क्रममा प्रधानमन्त्री जनार्दन शर्माले भूमिहिनलाई तीन वर्षभित्र आवास उपलब्ध गराउने बताएका हुन् ।
३ वर्षभित्र भूमिहिनलाई आवासको व्यवस्था गरिने
![](https://insurancekhabar.com/wp-content/uploads/2022/05/budget-2079_80-janardan-.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)