IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेर २,२३१ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १४८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS