काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शौरभ गुरागाईलाई नियुक्त गरेको छ । कम्पनीको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रविन सुवेदीले दिएको राजीनामा स्वीकृती गरी रिक्त सञ्चालक पदमा गुरागाईलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- दरबारमार्गमा जथाभावी फोहोर गरेपछि एमालेलाई महानगरको रू १ लाखको डण्डा
- बंगलादेशमा बीमा कम्पनीको सल्भेन्सी मार्जिन गणना सम्बन्धी नयाँ प्रावधान लागू
- सूर्यज्योति लाइफबाट बाहिरिए खड्का, आइएमई लाइफको नेतृत्व सम्हाल्न प्रस्ताव
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माग्यो धेरै कर्मचारी, आवेदन दिन २ दिन बाँकि