काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापिटलले विजनेश डेभलपमेन्ट अफिसरका लागि २ जना, इन्भेष्टमेन्ट एण्ड रिसर्च डेभलपमेन्टका लागि २ जना, जुनियर डाटा साइन्टिष्टका लागि १ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।