Connect IPS
IME Life

सामाजिक सञ्जालमा विज्ञापन गर्दा कर लाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजिक सञ्जालहरूलाई कानून र करको दायरामा ल्याउने घोषणा गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि इन्टरनेटमा आधारित यस्ता सञ्जाललाई कानून र करको दायरामा ल्याउने घोषणा गरेकी हुन्।

Prabhu
Crest

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पनि यस्तै घोषणा गरेको थियो। यद्यपि यो अझैसम्म अघि बढेको छैन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS