Connect IPS
IME Life

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकाय गठन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि घरजग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकाय गठन गर्ने भएको छ । घरजग्गा कारोबारमा हुँदै आएको कर छलीदेखि जथाभावी प्लटिङ लगायतका विषयलाई संबोधन गर्न सरकारले छुट्टै संयन्त्र खडा गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छुट्टै संस्था खडा गरेर घरजग्गा कारोबार गर्ने बताएकी हुन् ।

Prabhu
Crest

सरकारले भू-उपयोग नीति तथा कानूनअनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू-उपयोग योजना तयार गर्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS