IME Life

बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने, लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याउने

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नीति तथा कार्यक्रममा भण्डारीले बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने नीतिग व्यवस्थाको घोषणा गरेकी छिन् । त्यस्तै कृषि तथा पशुधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याइने भएको छ ।

यहि नीति तथा कार्यक्रमको आधारमा आगामी जेठ १५ गते अर्थमन्त्री जनार्दशन शर्माले बजेट ल्याउने छन् । बजेट व्यवस्था गरेका कार्यक्रमलाई बीमा समितिले कार्यान्वयन गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS