बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने, लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नीति तथा कार्यक्रममा भण्डारीले बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने नीतिग व्यवस्थाको घोषणा गरेकी छिन् । त्यस्तै कृषि तथा पशुधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याइने भएको छ ।

यहि नीति तथा कार्यक्रमको आधारमा आगामी जेठ १५ गते अर्थमन्त्री जनार्दशन शर्माले बजेट ल्याउने छन् । बजेट व्यवस्था गरेका कार्यक्रमलाई बीमा समितिले कार्यान्वयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार