IME Life
GBIME

बलेफी हाइड्रोपावरको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बलेफी हाइड्रोको आइपीओ सुचिकृत भएको छ । कम्पनीको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित स्थानीयको १८ लाख २७ हजार ९७० कित्ता र सर्वसाधारणतर्फको १८ लाख २७ हजार ९७० कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई बिएचएल सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २८० रुपैयाँ ९२ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेञ्ज तोक्ने गरेको छ । शेयर सुचिकृतभएसँगै अब बुधबार बाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS