Connect IPS
IME Life

शिक्षक सेवा आयोगले खुलायो निमावि तहको लाइसेन्स फर्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको लागि विज्ञापन खुलाएको छ ।

आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेदवारले जेठ ९ देखि असार ७ भित्र आवेदन पेश गर्नुपर्नेछ । साथै असार १४ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन पेश गर्न सकिनेछ । आयोगका अनुसार उम्मेदवारको उमेर भने दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।

Prabhu
Crest

अनलाईन प्रणाली मार्फत फारम भर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । आयोगको अनुसार लिखित परिक्षा भने साउन २८ गते सञ्चालन हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS