IME Life
GBIME

एचआईडिसीएलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडिसीएल) ले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेको छ ।कम्पनीले साविक रजिष्टर्ड कार्यालय कामपा वडा नं १ हात्तीसार, काठमाडौंमा रहेकोमा बैशाख २५ गतेदेखि नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष भवनको चौथो तलामा सारेको एक सुचना जारी गर्दै जनाएको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS