IME Life
Beema Board

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको सुनौलो अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले रङगेली, विराटनगर, इनरुवा, लेटाङ, हरिनगरा र वेलबारीका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो ।

तलव सुविधा कम्पनीको नियम अनुसार हुने कम्पनीले जनाएको छ । ३५ वर्षभन्दा तलका व्यक्ति हुनुपर्ने समेत कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र कम्पनीको कार्यालयमा निवेदन दिनुपर्ने वा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS