IME Life

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, शेयरधनीलाई छैन् लाभांश

SPIL
NIC ASIA

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा बुटवल, रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभाको समय भने सूचनामा उल्लेख गरेको छैन । यस वर्ष कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले जारी गरेको सुचनामा लाभांश तथा हकप्रद प्रस्ताव भने नगरेको उल्लेख छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS