Connect IPS
IME Life

सेलपेले ल्यायो आकर्षक अफर, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले आकर्षक अफर ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सहज र सरल सेवा दिने हेतुले सेलपेले यस्तो अफर ल्यायएको हो । जसमा ग्राहकहरूले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्।

साथै ग्राहकले हरेक हप्ता ५ हजारको सेलपेका कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्। यस अफर १५ मे २०२२ बाट सुरु हुन्छ र १६ अगस्ट २०२२ सम्म लागु हुने जनाएको छ ।

Prabhu
Crest

यसका लागि गा्रहकहरुले प्ले स्टोररएप स्टोरबाट सेलपे एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS