IME Life

१८ अंकले घट्यो शेयर बजार, दुई उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ६४ अंकले घटेर २,३५० दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ३४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS