IME Life
Beema Board

युनिलिभरको खुद नाफा घट्दा जगेडा कोषको आकार भने २० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष खुद नाफा घटेको हो । कम्पनीले आर्थिक वर्षको चैत मसान्तसम्ममा २२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन, यस वर्षको तुलनामा ३१.४७ प्रतिशतले घटेको हो । कम्पनीको कुल आम्दानी ३.३१ प्रतिशतले घटेको छ भने बिक्रि आम्दानी ४.९३ प्रतिशतले घटेको छ । तर कोषको जगेडा कोष भने २०.११ प्रतिशतले बढेको छ । साथै कम्पनीको बुल आम्दानी भने ६.७६ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

यो अवधिमा कम्पनीको प्रति शेयर आम्दानी भने घटेको छ । प्रति शेयर १४६ रुपैयाँ ५१ प्रतिशतले घटेर ३१९ रुपैयाँ ७ पैसामा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS