IME Life
Beema Board

नागरिक लगानी कोषको खुद नाफा ६१ करोड ६६ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोष (सिआइटी) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोषले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मकोे वित्तीय विवरण अनुसार गत वर्षभन्दा यो वर्ष खुद नाफा सामान्य रुपमा बृद्धि भएको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ४.१७ प्रतिशतले बढि रहेको छ । यस अवधिमा कम्पनीको व्याज आम्दानी ११.६२ प्रतिशतले बृद्धि भएको छ भने कुल आम्दानी ३.५० प्रतिशतले बृद्धि भएको छ । साथै कम्पनीको कुल खर्च ०.९३ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी ९ प्रतिशतले बढेको छ भने जगेडा कोष ५३.०७ प्रतिशतले बढेको छ । तर कम्पनीको प्रतिशेयर आम्दानी भने ओरालो लागेको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS