Connect IPS
IME Life

५६ अंकले बढ्यो नेप्से, २ अर्बमाथिको कारोबार हुँदा हाइड्रोको शेयरमा लगानीकर्ता आकर्षित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर २,३६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १९२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ४ दशमलव ९७ प्रतिशतले बढेको छ । आज हाइड्रोको शेयरमा लगानीकर्ता आकर्षित देखिएका हुन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज ङादी पावर कम्पनीको ८ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोको ५ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज १३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएको छन् भने ७ वटा कम्पनीका लगानीकर्ताले ९ प्रशिततका दरले कमाएका छन् । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले १ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS