Connect IPS
IME Life

एशियन लाइफमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्टका लागि १० जना कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका बाहिरका आफ्नो विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्र्मचारीको माग गरेको जनाएको छ ।
उक्त पदका लागि न्युनतम प्लस टु तथा ब्याचलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS