SKIP THIS

MLBL
IME Life
Beema Board

एकैदिन १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा छापावाला सुन तोलामा एकैदिन १७ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलामा एकैदिन ३० रुपैयाँले घटेर प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS