Connect IPS
IME Life

रिलायबल नेपालको जगेडा कोष एक अर्ब नाघ्यो, खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा एक अर्ब नाघेको छ । जवकी पुरानै बीमा कम्पनीको जगेडा कोषमा पनि एक अर्ब छैन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीको जगेडा कोषमा एक अर्ब रुपैया रहेको छ । गत वर्षको यहि अवधिमा ८२ करोड ३२ लाख रुपैयाँ थियो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन पनि २४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा अभिकर्ताले ४२ करोड ८० लाख रुपैयाँ कमिशन बुझेका छन् ।

Prabhu
Crest

स्थापनाकालदेखि हालसम्म ९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको कम्पनीको जीवन बीमा कोषमा भने ४ अर्ब १८ करोड रुपैयाँ मात्रै छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा भने ६ अर्ब एक करोड रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले ५४ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने २० रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS