Connect IPS
IME Life

निप्सको आयोजनामा अभिकर्ता र अन्डरराइटिङ सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) ले धनगढीमा दुई दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा विज्ञ तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा, बीमा कम्पनीका शाखा प्रमुख लगायत ७२ जना भन्दा धेरैको उपस्थिति थियो ।

कार्यक्रममा अन्डरराइटिङ, पोलिसी सर्भिसिङ तथा बीमा कम्पनीका शाखाले गर्नुपर्ने कार्यहरुको विषयमा छलफल भएको बीमा विज्ञ शर्माले बताए । यसका साथै समितिले अभिकर्तालाई आवश्यक तालिम समेत प्रदान गरेको थियो । बीमा समितिले यस क्षेत्रका कर्मचारी तथा अभिकर्ताहरु सँग भेटेरै अन्तर्क्रिया गर्नुका साथै उनिहरुको गुनासो पनि संकलन गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS