SKIP THIS

MLBL
IME Life
Beema Board

यूनियन लाइफमा ६ सञ्चालक निर्विरोध निर्वाचित, सर्वसाधारणको तर्फबाट भित्रिए आचार्य र अग्रवाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।यूनियन लाइफमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको संस्थापक समुहबाट जीवन कुमार अग्रवाल, सन्दिप कुमार अग्रवाल, सुलभ अग्रवाल, सिमा गोल्छा निर्वाचित भएका छन् भने सर्वसाधारण समुहबाट सचिन आचार्य र सिताराम अग्रवाल निर्वाचित भएका छन् ।

निर्वाचन समितिले संस्थापक समुह तर्फबाट ४ जना र सर्वसाधारण समुहबाट दुई जना सञ्चालकहरुको निर्वाचनका लागि आह्वान गर्दा सर्वसाधारणल समुह तर्फ चार जनाको उम्मेदवारी परेको थियो । तर बद्री सिग्देल र राजिव ठाकुरले अन्तिम चरणमा मनोनयन फिर्ता लिए पछि सहमतिमा ६ जना चयन भएका थिए । कम्पनीले आज आह्वान गरेको साधारणसभाबाट ६ जनाको निर्वाचन पारित भएको छ ।

Prabhu
Crest

संस्थापक समुहबाट निर्वाचित चारै जनाको कार्यकाल दोहोरिएको छ । कम्पनीले गत असारमा आइपिओ निष्काशन गरेको थियो । आइपिओ निष्काशन पछि सर्वसाधारण शेयरधनीहरुको समुह तर्फबाट पनि दुई जनालाई निर्वाचित गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS