IME Life
Beema Board

सनराइज बैंकको नो ट्रबल पैसा डब्बल योजना सार्वजनिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं।‌ सनराइज बैंकले ६ वर्ष ५ महिनामै दोब्बर हुने मुद्दती निक्षेप खाताको घोषणा गरेको छ। बैंकले आफ्ना ग्राहकलाई न्यूनतम १ लाख रुपैयाँको मुद्दती निक्षेपमा ६ वर्ष ५ महिना पुरा भएपछि दोब्बर रकम फिर्ता दिने बचत योजनाको घोषणा गरेको हो।

यो मुद्दती निक्षेप खाताका ग्राहकले मुद्दती निक्षेप कै धितोमा बचत रकमको ९० प्रतिशत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने सुविधा उपलब्ध छ।
साथै ५ लाख रुपैयाँसम्म वा निक्षेपको ८० प्रतिशतसम्म क्रेडिट कार्डको सुविधा समेत बैंकले दिनेछ। यसबाहेक ग्राहकले निस्शुल्क लकर सुविधा समेत प्राप्त गर्नेछन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS