IME Life
Beema Board

२२ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल लाइफद्धारा रक्तदान कार्यक्रमको आयोजना

SPIL
NIC ASIA
Sanima Reliance

सर्लाही । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न ठाउँमा रक्तदान आयोजना गरेको छ । वार्षिकोत्सबको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा बिरगंजमा २६ जना, जनकपुरमा ५१ जनाले रक्तदान गरेको नेपाल लाइफ इन्स्योरेन्स जनकपुरका शाखा प्रमुख संजय कुमार कामतले बताए ।

हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष मधेश प्रदेशमा बिरगंज र जनकपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झा सहित कूल ७७ जनाले रक्तदान गरेका हुन् ।

Prabhu
Crest

२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स जनकपुरको शाखा प्रमुख संजय कुमार कामत र मधेश प्रदेश प्रमुख दशरथ झाले आम सेवाग्राही,व्यावसायिक साझेदार,सहकर्मी मित्रहरु,नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवाद सहित हार्दिक आभार प्रकट गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS