Connect IPS
IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सका सिइओ गौतमको वार्षिक तलब सुविधा ६३ लाख ६९ हजार रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ६३ लाख ६९ जार रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा गौतमले पारिश्रमिक, भत्ता तथा सुविधा बापत ६३ लाख ६९ हजार २२२ रुपैयाँ बुझ्दा अन्य उच्च व्यवस्थापन तहका कर्मचारीहरुले पारिश्रमिक, भत्ता तथा सुविधा बापत ३ करोड १५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कम्पनीका अध्यक्ष लगाएत संचालकहरुलाई भने बैंठक भत्ता बापत ४ लाख ५८ हजार र अन्य समितिका पदाधिकारीहरुलाई यस्तो बैठक भत्ता बापत एक लाख १९ हजार रुपैयाँ प्रदान गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS