Connect IPS
IME Life

शाइन रेसुङ्गाको लिलामी शेयरमा भोलिसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर बैशाख १४ गते देखि लिलामीमा ल्याएको हो ।

इच्छुक आवेकदले बिहीवार कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता  १८५  रुपैयाँ  तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS