GBIME
IME Life

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा बैशाख २१ देखि जेठ ३१ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ । कम्पनीले सन २०२२ मा परिपक्क हुने बीमालेखहरुमा उक्त छुट सुविधा लागू नहुने जनाएको छ भने यस सुविधा अन्तर्गत एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नहुने समेत जनाएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS