Connect IPS
IME Life

छिदालले मातातिर्थ औंसीमा आमालाई दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।

यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयस्थित मनोज छिदालले मातातिर्थ औंसीको अवसरमा आफ्नो आमालाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो उच्चशिक्षाको लागि अष्ट्रेलिया रहेका छिदाले मातातिर्थ औंसीको अवसरमा आमा देवीमाया परियारलाई १० लाख रुपैयाँको रिलायबल वार्षिक समुन्नति बीमा योजना उपहार दिएका हुन् ।

Prabhu
Crest

त्यस्तै, रिलायबल नेपाल लाइफको आँबुखैरेनी शाखा प्रमुख सुनिल श्रेष्ठ,एजेन्सी म्यानेजर उषा थापा, अभिकर्ता लाल बहादुर राना, कर्मचारी, संगिता गुरुङ लगायतकाको उपस्थितीमा छिदालको आमालाई बमिा पोलिसी उपहार दिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS