IME Life
Beema Board

रामकृष्ण मानन्धरले सनराइजको ४ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकका संस्थापक शेयरधनी रामकृष्ण मानन्धरले आफ्नो नाममा रहेको ४ लाख ३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । उनले न्युनतम १४५ रुपैयाँ शेयर बिक्री गर्ने इच्छा व्यक्त गरेको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा ३५ दिन भित्रमा विद्यमान शेयरधनीहरलाई आवेदन दिन अनुरोध गरेको छ । यदि ३५ दिन भित्रमा आवेदन नपरेमा बैंकले अन्य शेयरधनीहरुका लागि आह्वान गर्नेछ । निर्मल प्रधानले पनि आफ्नो नाममा रहेको एक लाख १० हजार संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS