IME Life

मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुबेदी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले उनलाई २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको पदावधी बैशाख २१ गते समाप्त हुने हुदा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुबेदीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS