Connect IPS
IME Life

आर्थिक बृद्धिको लक्ष्य पुरा भएन, ७ प्रतिशतको लक्ष्य राख्दा ५.८४ प्रतिशत हासिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा नहुने भएको छ । तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षमा आर्थिक बृद्धि ५.८४ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । जवकी सरकारले ७ प्रतिशतको लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा पनि ७ प्रतिशतको लक्ष्य लिइएकोमा ४ प्रतिशतले मात्रै बृद्धि भएको थियो ।

कोभिड १९ को प्रभाव चालु आर्थिक वर्षमा देखिएको छ । कोभिडले बन्द भएका कतिपय उद्योग अझै उकासिन सकिरहेका छैनन् । अर्को तर्फ पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकिरहेको छैन । वैदेशिक व्यापार घाटा उच्च हुँदै गइरहेको छ । चरम व्यापार घाटाका कारण बैदेशिक मुद्राको सञ्चिति नै खस्किदै गइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS