Connect IPS
IME Life

ज्योति लाइफद्धारा चितवन क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

चितवन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन-हेटौडा-नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको छ । उक्त बैठक कम्पनीका तालिम बिभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अवसरमा बिभागिय प्रमुख आचार्यले जीवन बीमा ब्यबसायमा सफल हुने तरिका, नेपाली बीमा बजारमा ज्योति लाइफको अवस्था र विशेषता लगाएतका बारे प्रकाश पारेका थिए ।

Prabhu
Crest

त्यस्तै एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने चितवन शाखा प्रबन्धक मुकुन्द भुसालले कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर प्रेम ढकाललाई सम्मान समेत गरिएको थियो ।

उक्त अवसरमा कम्पनीको कावासोती शाखा प्रमुख गगन कुमार न्यौपाने, मनहरी उपशाखाका इन्चार्ज इश्वर सुवेदी, चितवन र हेटौडा शाखाका सेल्स एक्ज्युकेटिभहरु क्रमश संजय पुडासैनी र सपना राजथला लगाएत २० जना एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS