Connect IPS
IME Life

बैंक अफ काठमाण्डूका संस्थापक दशरथलालले बेचे ३२ हजार कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठले आफ्नो नाममा रहेको ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गरेका छन् । श्रेष्ठको नाममा रहेको उक्त शेयर मंगल कलश इन्भेष्टमेन्टले खरिद गरेको छ ।

श्रेष्ठले उक्त शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्जमा निवेदन दिएका थिए । उनको निवेदन अनुसार नेप्सेले कारोबारका लागि स्वीकृत प्रदान गरेको छ ।

Prabhu
Crest
a573e9b1191bc473d9d987b3b0aacf01

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS