IME Life
Beema Board

उपकार लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, भाग्यमानी २२ हजार १५० जनाले पाए १० कित्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टको कार्यालय हात्तीसारमा सम्पन्न भएको बाँडफाँडमा गोलाप्रथाबाट २२ हजार १५० जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । उनिहरु मध्ये ६ जनाले थप एक कित्ता सहित ११ कित्ता प्राप्त गरेका छन् ।

संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता शेयर बाँडफाँड गरेको छ ।

Prabhu
Crest

संस्थाको आइपिओमा २३ लाख ५१ हजार ४६२ जनाले २ करोड ६२ लाख कित्ताको लागि आवेदन दिएका थिए । जम्मा आवेदक मध्ये २४०६ जनाको आवेदन रद्द भएको छ । आइपिओ परे नपरेको नतिजा मेरो शेयरको अनलाइन एप्लिकेसनबाट हेर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS