IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ९४ अंकले बढेको छ । आज १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेष्डोको शेयर कारोबार भएको छ । आज नेष्डोको १०करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआइसी एसिया बैंकको ४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसै गरि आज हिमालयन डिष्टिलरीले ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS