IME Life
Beema Board

बजार सुधारको संकेत सँगै सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार वर्षदिन यताकै सर्वाधिक तल्लो विन्दु नजिक पुगेर फर्किएको आजको कारोबारमा सर्वाधिक धेरै ग्रिन भेन्चर र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ ।

त्यस्तै आज समिट लघुवित्तको शेयर मूल्य पनि सर्वाधिक बढ्ने क्रममा ७.५९ प्रतिशतले बढेको छ । त्यस्तै गणपती माइक्रोफाइनान्सको ६.४८ प्रतिशत, जनउत्थानको ६.०६ प्रतिशत, युनियन लाइफको ४.०३ प्रतिशत, ङ्यादी पावर ४ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर ३.९५ प्रतिशत, साधना लघुवित्त ३.८१ प्रतिशत र किसान लघुवित्तको शेयर मूल्य ३.५४ प्रतिशतले सुधार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS