IME Life
Beema Board

शेयर बजार वर्षकै सर्वाधिक तल्लो विन्दुमा पुगेर फर्कियो, आजै ४४ अंकको वाउन्स ब्याक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार एक वर्ष अवधिकै सर्वाधिक तल्लो विन्दु नजिक पुगेर बाउन्स व्याक भएको छ । प्राविधिक विश्लेषकहरुले अहिलेको वियरिस ट्रेण्डको तल्लो विन्दु २२५० देखि २२८० सम्म हुन सक्ने अनुमान गरेका थिए । विश्लेषकहरुले भने जस्तै आज नेप्से सूचक २२८७ अंकसम्म तल झरेर फर्किएको हो ।

आजै नेप्से सूचक ४० अंकसम्मले तल झर्यो । यसरी ४० अंकको बाउन्स व्याक भएर ४.४९ अंकले सुधार भएको छ । साताको अन्तिक कारोबार दिनमा अधिकाम्स सूचक हरियो भएर बन्द भएको छ । अन्तिम समयमा सूचकमा सुधार देखिएकाले कारोबार रकम एक अर्ब ६२ करोड रुपैयाँमै सिमित भएको छ । बाणिज्य बैंक, विकास, फाइनान्स, निर्जीवन र म्युचुअल फण्डको सूचक घटेका छन् भने बाँकी सूचकमा सुधार देखिएको छ । सर्वाधिक धेरै बढ्ने क्रममा ग्रिन भेन्चर र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ ।

Prabhu
Crest

यदि शेयर बजार आइतबार पनि सुधार देखियो भने अहिलेको वियरिस ट्रेण्डको अन्तिम विन्दु आजैको हुने विश्लेषकहरुको भनाई छ । तर बजार सुधारका सैद्धान्तिक आधारहरुमा खासै परिवर्तन नभएको हुँदा लगानीकर्ताको मनोविज्ञान सुधार हुने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS