Connect IPS
IME Life

निर्माण व्यवसायी र इप्पानले भोलि पनि बीमा समितिमा धर्ना बस्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ननट्यारिफ बीमा व्यवसायको न्युनतम दर खारेजीको माग गर्दै बीमा समितिमा धर्ना बसेका निर्माण व्यवसायी र इप्पानका प्रतिनिधिहरुले भोलि पनि धर्ना गर्ने भएका छन् । कालो व्यानर, पर्चा, पम्प्लेट सहित बीमा समिति पुगेका व्यवसायीहरुले बीमा समितिको चर्को विरोध गरेका थिए ।

नारावाजी सहित शान्तिपुर्ण धर्नामा उत्रिएका व्यवसायीहरुले ननट्यारिफ बीमा व्यवसायको न्युनतम दरलाई तत्काल खारेज गर भन्दै विरोध गरेका थिए । उनिहरुले उक्त दरलाई फिर्ता नलिएसम्म धर्ना कार्यक्रमलाई जारी राख्ने जनाएका छन् । नारावाजी पछि आजको धर्नालाई स्थगित गरी भोलि पनि आजैकै समयमा बस्ने भन्दै फिर्ता भएका छन् ।

Prabhu
Crest

बीमा समितले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमा व्यवसायको न्यनतम दरको विरोधमा धर्ना कार्यक्रम गरेका हुन् ।

बीमा समितिले उनिहरुलाई आगामी समोबार छलफलका लागि बोलाएको छ । तर समितिको निर्देशनलाई अवज्ञा गर्दै उनिहरु धर्नामा उत्रिएका हुन् । बीमा समितिले ननट्यारिफ बीमा व्यववसायमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि दर निर्धारण गरिदिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS