IME Life

नेपाल पुनर्बीमाले माग्यो करारमा विज्ञ

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले दुई जना विज्ञको माग गरेको छ । कम्पनीले स्वदेशी पुनर्बीमा विज्ञ र स्वदेशी पुनर्बीमा दावी विज्ञ गरि दुई पदमा विज्ञको माग गरेको हो ।

करारमा नियुक्ति गरिने भएकोले योग्यता पुगेका आवेदकलाई कम्पनीले सूचना जारी गरेको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीका अनुसार स्वदेशी पुनर्बीमा विज्ञका लागि स्नातकोत्तर तह उत्तिर्ण गरेका, एक्चुअरीबाट फेलोसिप हाँसिल गरि बीमा क्षेत्रमा कम्तीमा पनि १० वर्ष काम गरेकाले विज्ञको रुपमा आवेदन दिन सकिने छ ।

Prabhu
Crest

साथै, स्नातक तहको उपाधि हाँसिल गरेका र बीमा कम्पनीमा दाबी व्यवस्थापन कार्यमा व्यवस्थापकीय पदमा रहि कम्तिमा १० वर्ष काम गरेका व्यक्तिले स्वदेशी पुनर्बीमा दावी विज्ञको रुपमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS