IME Life
Beema Board

सिटिजन लाइफको गोरखा शाखाद्वारा ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडों । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले टेम्केमैयुङ गाउँपालिका वडा नंवर १ भोजपुर निवासि ३९ बर्षिय तेज कुमार राईको मृत्यु दावी बापत उनका हकवाला गीता खत्रीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

२०७८ असार मसान्तमा १५ बर्षको लागि, ५ लाखको सिटिजन शुभारम्भ बीमा योजना खरिद गरेका राईको कोभिड १९ को कारण गत पौष २३ गते मृत्यु भएको थियो ।

Prabhu
Crest

पहिलो किस्ता ३५ हजार ७६२ रुपैयाँ मात्र बुझाएका राईको मृत्यु दावी रकमको चेक गोरखा नगरपालिका वडा नंबर ८ बराह स्थित बीमितको घरैमा पुगेर शाखा प्रबन्धक हरिहर आचार्यले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख टेक बहादुर कोइराला, सिनियर एजेन्सी मेनेजर काजिराम अधिकारी लगायत टोलवासिको उपस्थिति रहेको थियो ।

नेपाली बीमा बजारमा नवीनतम विशेषताहरु सहित आएको सिटिजन लाइफका डबल  बोनस, दुइगुणा वीमाङ्क सुबिधा, घातक रोग उपचार खर्च र बालबच्चाको उच्च शिक्षाको लागि धेरै रुचाइएका बीमा योजनाहरु रहेको समेत रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS