IME Life
Beema Board

आईपिओ निष्काशनको माग गर्दै दुई कम्पनीले दिए बोर्डमा निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

२ वटा लघुवित्त कम्पनीले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आत्मानिर्भर लघुवित्त र अभियान लघुवित्तले शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

२ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै आत्मानिर्भर लघुवित्त कम्पनीले चैत्र २१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशनका लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Prabhu
Crest

यसैगरी अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीको शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले चैत्र ३० गते बोर्डमा आवेदन दिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS