Connect IPS
IME Life

जन्मदिनको अवसरमा तेजेन्द्र राउतले लिए २० लाखको बीमा पोलिसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जन्मदिनको अवसरमा इलामका तेजेन्द्र राउतले २० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्षे अवधिको अमृत वर्षा अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका हुन् ।

वार्षिक एक लाख ६१ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्ने गरी उनले यो योजना खरिद गरेका हुन् । राउत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी हुन् । उनले नेशनल लाइफमा राजिनामा दिएर पुर्णकालिन अभिकर्ताको रुपमा काम गर्ने लक्ष्य बनाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS