IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ३७ अंकले बढेको छ । आज १ अर्ब ३२ करोड ६ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अरुण भ्याली हाइडो पावरको ३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसै गरि आज अपि पावरले ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS