Connect IPS
IME Life

बीमा समितिबाट सगरमाथाको लाभांश स्वीकृत, बैशाख २८ गते साधारणसभा आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित १.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख २८ गते २५ औ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । प्रस्तावित लाभांश बैशाख २५ गतेको साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

Prabhu
Crest
bd479f188d01d5bc88cfdd4ffe6a9d50

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS